सुन चाँदीको मूल्य घट्यो
मङ्गलबार, २१ माघ २०७६, १२ : २९
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७६ हजार रुपैयाँमा कारोबार भएको छ।
यस्तै तेजावी सुन ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी मंगलबार तोलामा ८८० रुपैयाँमा कारोबार भएको छ । सोमबारको तुलनामा चाँदी तोलामा रु १० ले सस्तिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण