यस्तो छ काठमाडौँमा आज फलफूत तथा तरकारीको भाउ (मूल्य सूचीसहित)
शुक्रबार, २४ माघ २०७६, ०८ : ४९
काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित तरकारी बजारले तोकेको तरकारीको खुद्रा मूल्यअनुसार शुक्रबार नेपाली ठूलो गोलभेडाको अधिकतम मूल्य प्रतिकिलो रु ८० र न्यूनतम रु ७० रहेको छ । यस्तै ठूलो गोलभेडा (भारतीय) को पनि मूल्य समान रहेको छ ।
यसैगरी सानो गोलभेडाको खुद्रा मूल्य प्रतिकिलो अधिकतम रु ४० र न्यूनतम रु ३० रहेको छ । आलु रातो प्रतिकिलो अधिकतम ५० र न्यूनतम ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो १०० र न्यूनतम ९०, काउली(स्थानीय) अधिकतम रु ६० र न्यूनतम रु ५० रहेको छ ।
यसैगरी हरियो खुर्सानीको अधिकतम रु ८० र न्यूनतम रु ७० रहेको कालीमाटी फलफूल तथा बजार बिकास समितिले जनाएको छ ।
यसैगरी केरा दर्जनको औसत मूल्य ९५, लोकल काँका्रे एक किलोको औषत मूल्य रु १६० मूल्य तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण