टाटा मोटर्सको पर्शा र चनौलीमा नयाँ शोरुम संचालनमा
शुक्रबार, २४ माघ २०७६, १९ : ०५
चितवन– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सकोे उत्पादन बिक्री वितरणका लागि चितवनमा २ नयाँ शोरुम संचालनमा ल्याएको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेञ्जका कारहरु उपलब्ध हुनेछन् ।
शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ डाइरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुम चनौली र पर्सामा खोल्न पाँउदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीय स्तरमै दिन पाँउदा आफु खुशी भएको बताए ।
त्यसैगरी सिप्रदी ट्रेडिङ्गका डिलर डेभलपमेन्ट म्यानेजर गोविन्द घिमिरेले शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृष्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे । टाटा शोरुम हप्ताको सातै दिन विहान ९स्३० बजे देखि बेलुकी ६ बजे सम्म खुल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण