डेब्यु खेलमै कुशल मल्ल्ले बनाए विश्व कीर्तिमान
शनिबार, २५ माघ २०७६, १३ : ४७
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार अमेरिकाविरुद्धको खेलमा नेपालका कुशल मल्लले उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले आफ्नो पहिलो खेलमै अर्धशतक बनाएर विश्व रेकर्ड बनाएका हुन् ।
ओडीआईमा कुशल मल्ल सबैभन्दा कम उमेर (१५ वर्ष ३ सय ४० दिन)मा अर्धशतक बनाउने खेलाडी बनेका हुन् ।
नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान तोडेका उनले अमेरिकाविरुद्ध ४९ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए ।
उनीसमेतको उत्कृष्ट प्रदर्शनको मद्यतमा नेपालले अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस हारेर पहिला ब्याटिङमा ओर्लिएको नेपालले चार बल बाँकी छँदै सबै विकेट गुमाएर १९० रन बनाएको हो ।
यो पनि....
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
