सुनको मूल्य बढ्यो, कति पुग्यो ?
आइतबार, ०४ फागुन २०७६, १२ : २५
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदी पनि रु ५ ले बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण