सभामुख सापकोटा र नर्वेका राजदूतबीच भेटवार्ता
सोमबार, ०५ फागुन २०७६, १५ : ४६
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि नर्वेका राजदूत लास्से जोर्न जोहानेसेँबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबार स्थित सभामुख सापकोटाको कार्यकक्षमा शिष्टाचार भेट भएको हो । भेटमा राजदूत जोहानेसेँले भर्खरै निर्वाचित हुनुभएका सभामुख सापकोटालाई शुभकामना व्यक्त गरे ।
भेटवार्ताका क्रममा राजदूत जोहानेसेँले दुबै देशको आर्थिक र सामाजिक विकासका लागि सहकार्य गर्न आफसी समझदरीमा अगाडी बढ्नुपर्ने बताए । भेटमा दुई देशबीचको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण