पशुपतिनाथ मन्दिर जाँदै हुनुहुन्छ ? : यी स्थानमा छन् सवारी निषेध
शुक्रबार, ०९ फागुन २०७६, ०७ : २३
काठमाडौँ । आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गर्छ । हजारौँको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुनेगर्छ । त्यही भएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिकको विशेष व्यवस्था गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

त्यस्तै, निम्नानुसार पार्किङ्ग, सवारी मार्ग निर्धारण गरिएको छ :



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण