जितु नेपाल कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त
मङ्गलबार, १३ फागुन २०७६, २० : ००
काठमाडौं । चर्चित हास्य कलाकार जितु नेपाल कृषि विकास बैंकको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । मंगलबार बैंकले आयोजना गरेको एक कार्यक्रमका बीच कलाकार नेपाललाई ब्रान्ड एम्बेस्डरका रुपमा नियुक्त गरिएको हो ।
ब्रान्ड एम्बेस्डर नियुक्ति पाएसँगै कलाकार नेपालले बैंकले बजार प्रबद्र्धनका लागि काम गर्नेछन् । नेपाल चर्चित हास्य टेलिश्रृंखला जिरे खुर्सानी लगायतका टेलिसिरियल र ठुला पर्दाका चलचित्रबाट उदाएका कलाकार हुन् । उनले अहिले मुद्रेको कमेडी क्लब नामक आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण