धितोपत्र बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी
शुक्रबार, १६ फागुन २०७६, ०८ : ४०
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी बोर्डले कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत ६ गतेभित्र र दोब्बर दस्तुतर तिरेर त्यसको थप ७ दिनभित्र आवेदन दिन सक्न्े सूचनामा उल्लेख छ ।
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण