फिल्मकर्मी भट्टराईको परिवारलाई निर्देशकको सहयोग
मङ्गलबार, २० फागुन २०७६, १२ : २४
काठमाडौं । स्वर्गीय फिल्मकर्मी केशव भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकहरुले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन् ।
निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुली, निर्देशक दिपाश्री लगायतले उक्त रकम स्व.केशव भट्टराईकी पत्नीलाई प्रदान गरे ।
अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, गोपाल चन्द्र लामिछाने, दिनेश कार्की,किशोर सुब्बा, अक्की शर्मा, यादब सिलवाल, बीबी फुँयाल र सुमन दाहालले उक्त रकम सहयोग गरेका थिए ।
चलचित्र बिकाश बोढका अध्यक्ष समेत रहेका भट्टराइको निधन पछि उनको परिवार आर्थीक चपेटमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण