कास्कीमा सार्वजनिक भेला र मेला नगर्न प्रशासनको आग्रह
बुधबार, २१ फागुन २०७६, १५ : ४८
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले धेरै मानिस जम्मा हुने किसिमका सार्वजनिक कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।
नोवेल कोरोना भाइरस संक्रमण फैलनबाट घटाउन तथा जोखिम कम गर्न उच्च सतर्कता अपनाउन जिल्लाबासिलाई अग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार सुचना जारी गर्दै धेरै भिडभाड तथा व्यापक जनसमुदाय उपस्थित हुने सार्वजनिक स्थानमा भेला, मेला, जमघट समारोहजस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अबलम्बन गर्दै व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरेको छ । पोखराका ४ अस्पतालमा कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ६० शैयाको आइसोलेसन बेड समेत तयारी अवस्थामा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण