प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै मन्त्री र सांसद अस्पतालमा (तस्बिरहरु)
काठमाडौं । दोस्रो पटक मृर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थक, सुभेच्छुक र सर्वसाधारणले अस्पताल नै पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको त्रिवि शिक्षण अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
बुधबारै नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिष्णु पौडेल तथा मन्त्रीहरु शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, राम बहादुर थापा, अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरे ।
त्यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेश तिम्ल्सिना पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्न अस्पताल पुगेका थिए । मन्त्री वसन्त नेम्वाङ, लेखराज भट्ट तथा सांसदहरु सांसद रामनारायण बिडारी, कोमल वली, नारायणकाजी श्रेष्ठ र मुख्यमन्त्री शंकर पोखरेललगायतका नेताहरु अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण