शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एसीको पाइप विष्फोट हुँदा अस्पतालमा भागदौड

काठमाडौँ । महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप विस्फोट भएर ठुलो आवाज सुनिएको छ । आवाज आएसँगै बिरामीका आफन्तहरूको भिड जम्मा भएको छ ।  कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को...