दोलखा केन्द्रबिन्दू भएर भूकम्प
बुधबार, २१ फागुन २०७६, २३ : ०३
काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको बुलुङ आसपास केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालको भूकम्पकै पराकम्प हो । २०७२ विनाशकारी भूकम्प गएको ५ वर्ष पुग्न लाग्दा पनि पराकम्प जान छाडेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण