रौतहटबाट पेस्तोलसहित २ जना पक्राउ
मङ्गलबार, २७ फागुन २०७६, १२ : ४२
रौतहट । रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदी पुलछेउबाट अवैध पेस्तोल सहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा हतियारसहित दुबैजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीकोधन्कौल गाउँपालिका ६ छोटौल बैरिया राजेश महरा र सोही ठाउँका जयनरायण महरा चमार रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए ।
उनीहरुको साथबाट एकथान कटुवा पेस्तोल र सोमा लाग्ने तीनथान गोलि समेत बरामद भएको डिएसपी महतोले बताए ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण