कोरोनाभाइरस र मौसमी फ्लूका लक्षणमा यस्ता फरक छन् (भिडियो)
बुधबार, २८ फागुन २०७६, १६ : ०४
काठमाडौं । चीनको हुवेइ प्रान्तको उहानबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण विश्वभर फैलिरहेको छ यतिबेला । कोरोनाभाइरसको संक्रमण विश्वव्यापी बनिरहँदा आम नागरिकमा भिन्दै खालको त्रासको अवस्था सृजना भएको छ ।
नेपालमा भने यो समय ‘मौसमी फ्लू’ को हो । मौसमी फ्लूको संक्रमण हुँदा पनि कोरोना भाइरसको संक्रमण भयो कि भन्ने शंका उपशंकाले मानिसहरु त्रसित देखिन्छन् । जनमानसमा कोरोना संक्रमण हुँदा देखिने लक्षण र मौसमी फ्लू लाग्दा देखिने लक्षण उस्तै हुन्छ भन्ने भ्रम छ ।
वास्तवमा मौसमी फ्लू र कोरोनाभाइरस संक्रमण हुँदाको लक्षण कस्तो हुन्छ ? कसरी यसलाई छुट्याउने र उपचार विधिबारे हामीलेटेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेका छौं । डा.पुनको सुझाव भिडियोमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण