कोरोनाले सबैभन्दा धेरै गालेको ६ देश
बुधबार, ०५ चैत २०७६, ०८ : ३५
कोरोना भाइरसका कारण संसारभरीका १ सय ५९ देशका १ लाख ८५ हजार भन्दा बढी व्यक्ति संक्रमित भएको डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओ र अन्य एजेन्सीको आँकडाका अनुसार संसारका यी ६ देश कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित भएका छन् ।
भाइरसका कारण ज्यान गुमाउनेमा यी ६ देशका नागरिक बढी छन् ।
यी देश हुन् – चीन, इटली, इरान, स्पेन, दक्षिण कोरिया र ब्रिटेन ।
चीनमा ३,३३८ को मृत्यु भएको छ ।
इटलीमा २,५०३ ले ज्यान गुमाएका छन् ।
इरानमा अहिलेसम्म ९८८ को मृत्यु भइसकेको छ ।
स्पेनमा ४९१, दक्षिण कोरियामा ८१ र ब्रिटेनमा ७१ जनाको ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
-
पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण