‘मिस नेपाल’को अडिसन स्थगित
शुक्रबार, ०७ चैत २०७६, १५ : २६
काठमाडौं । कोरोना भाइरसको त्रासका कारण बहुचर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’ को अडिसन पनि स्थगित भएको छ । नेपालका मुख्य शहरमा अडिशन सकिएपनि काठमाडौं अडिशन अहिलेलाई स्थगित भएको आयोजक ‘द हिडन ट्रेजर’का निर्देशक सुवर्ण क्षेत्रीले बताए । उनले भने, ‘पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढी अडिसन भइसकेको छ । काठमाडौंको अडिशन बाँकी छ । त्यो बैशाख १८ पछि हुनेछ ।’
मिस नेपालमा १८ देखि २६ वर्षसम्मका कम्तिमा ५.४ इन्च उचाइ भएका नेपाली युवतीहरुले भाग लिन सक्नेछन् । सरकारले २५ जनाभन्दा बढी भेला नहुन र सभा सम्मेलन नगर्न आग्रह गरेपछि मिस नेपालका कार्यक्रम समेत स्थगिच भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण