बुटवल बसपार्कबाट दाजु र बहिनी बेपत्ता
शनिबार, ०८ चैत २०७६, १८ : ४१
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका बडागाउँ मैदानका एक घरका दाजु र बहिनी शुक्रवारदेखि बेपत्त भएएका छन् । मुसिकोट मैदान निवासी भुपेन्द्र जिसीका १३ वर्षीय छोरा बिजय र १२ वर्षीया छोरी सिचना जिसी शुक्रवार दिउँसो ३ बजेदेखि बुटवल बसपार्कबाट बेपत्ता भएका हुन् ।
त्यस समयमा बुटवल बसपार्कबाट गुल्मी मुुसकोटस्थित घर हिडेका दाजुबहिनी अहिलेसम्म परिवारको सम्पर्कमा नआएको बुवा भुपेन्द्र जिसीले बताए । केही वर्षदेखि जिसी परिवाले बुटवलमै ज्याला मजदुरी गर्दै आएका छन् ।
विजय ६ महिनादेखि र सिचिना एक वर्षदेखि बुटवलमा बाबु र आमासँगै बस्ने गरेका थिए । आफूहरु काममा गएको बेला दाजुले बहिनी लिएर हिडेको र वुटवल बसपार्कमा सानीमाले बोलाउँदा भागेर हिडेको आमा कल्पना जिसीले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण