जसको दैनिकी लकडाउनले पनि बदलेन, तस्बिरमा हेर्नुहोस्
शनिबार, १५ चैत २०७६, ०९ : ५९
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको लकडाउनले यतिबेला पुरै देश ठप्प छ । अत्यावश्यक सेवाबाहेक सबै सेवाहरु बन्द छन् । मानिसहरु घरमा नै बस्न बाध्य बनेका छन् । विद्युतीयमाध्यमबाट काम गर्नेहरु घरमा नै बसेर काम पनि गरिरहेका छन् । यतिबेला सबैको दैनिकी फेरिएको । तर, यस्ता धेरै छन् जसको दैनिकीमा त्यति असर परेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र किसानहरु अझै पनि आफ्नो पुरानै दैनिकीमा अभ्यस्त छन् । हेरौँ केही तस्विरहरु :














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण