सरकारको कोरोना कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो १ करोड सहयोग
शुक्रबार, २१ चैत २०७६, १२ : ३०
काठमाडौं– सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक करोड सहयोग गरेको छ ।
बैंकले एक विज्ञप्ती जारी गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त रहम सहयोग गरेको जनाएको छ ।
सरकारको कोरोनाभाइरस महामारीको सामना गर्न बैंक प्रतिवद्ध रहेको पनि जनाएको छ । देशमा आइपर्ने कुनै पनि कठिन परिस्थितीमा सहयोग गर्न बैंक प्रतिवद्ध रहेको पनि बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण