मध्यरातमा रणवीरले खोले दीपिकाको यस्तो राज
शनिबार, २२ चैत २०७६, १२ : २९
एजेन्सी : बलिउड अभिनेता रणवीर सिंहले पत्नी अभिनेत्री दीपिका पादुकोणको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर मध्यरातमा सेयर गरेका हुन् ।
तस्बिर हेर्दा दीपिकालाई गुलियो निकै मन पर्ने देखिन्छ । उनले हाजेलनट कोकाको एक सिंगै बट्टा लिएर चम्चा चाट्दै गरेकी छिन् । रणवीरले दुनियाँ सुतिरहेको बेला दीपिकाले यस्तो हर्कत गरिहेकी छिन् भन्दै तस्बिर सेयर गरेका छन् ।
रणवीरले उक्त तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका छन् । दीपिकाले खाइरहेको बट्टाको बाहिरी कम्पनीको लेबल हटाएर ‘खिलजी’ नाम राखिएको छ ।
रणवीरले पोस्ट्मा क्याम्शन लेखेका छन्, ‘रातिको अँध्यारोमा उनले खिलजीलाई निलिन् ।’
रणवीरले खिलजीको बारमा फिल्म ‘पद्मावत’ बाट गरेका हुन् । फिल्ममा दीपिका र रणवीर मुख्य भूमिकामा छन् । उक्त फिल्म सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण