‘राष्ट्रिय गान’मा विभाजित सामाजिक सञ्जाल
काठमाडौँ । नयाँ वर्ष २०७७ सालको अवसरमा सोमबार बिहान नेपालको राष्ट्रिय गान गाउँदै कोरोनाभाइरस महामारीबिरुद्ध फ्रन्टलाइनमा रहेकाहरुप्रति सम्मान प्रकट गर्न एक संस्थाले आह्वान गरेको थियो । उक्त संस्थाको आह्वानलाई समर्थन जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैलाई घरमै बसेर राष्ट्रिय गान गाउन आग्रह गरेपछि सामाजिक सञ्जाल यसको समर्थन र बिरोधमा रंगिएका छन् । सामाजिक सञ्जालमा यस विषयमा अभिव्यक्त केही विचारहरु यहाँ प्रस्तुत गरिएका छन् :










प्रधानमन्त्रीको आह्वानलाई समर्थन गर्ने पनि देखिए । धेरैले आज बिहान राष्ट्रिय गानसमेत गाएका छन् ।





सामुहिक राष्ट्रिय गान।
— Kabindra Koirala (@adhunikPOET) April 13, 2020
- (मोहम्मद सोयव आलमको फेसबुकबाट) pic.twitter.com/SpscwbGUse
नयाॅ वर्ष 2077 को शूरुवात राष्ट्रिय गान (National Anthem) बाट गरियो । साथै नयाँ वर्ष २०७७ ले राष्ट्रमा सामाजिक सद्भावसहित नयाँ जोश,र उत्साह पैदा गरी रोगसॅग लड्ने शक्तिको विकाश होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।” https://t.co/7BoNcZwLy9 pic.twitter.com/2jpzdFgmXO
— umesh guragain (@bphilight) April 13, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण