संसारभरीका सबै सैन्य संघर्ष रोक्न माग
बिहीबार, ०४ वैशाख २०७७, ०७ : ५७
संसारभरी कोरोनाभाइरसको संक्रमण बढेर २० लाख बढी भइसकेको छ । अमेरिकामा मात्रै ६ लाख ४४ हजारजनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाभाइरसका कारण यहाँ साढे २८ हजारभन्दा बढीको मृत्यु भइसक्यो ।
यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले फ्रेन्च रेडिए आरएफआईलाई दिएको अन्तर्वार्तामा संयुक्त राष्ट्र प्रमुख एन्टोनियो गुटरेसको अपिलको समर्थन गरेका छन् जसमा उनले भविष्यमा कोरोनाभाइरसको महामारी रोक्नका लागि संसारभरी चलिरहेको सबै सैन्य संघर्षलाई रोक्न अपिल गरेका छन् ।
म्याक्रोंले संयुक्त राष्ट्र सुरक्षा परिषद्को सबै पाँच देश यो अपिलसहित अगाडि आउनुपर्ने बताएका छन् । फ्रान्समा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको कूल संख्या १७ हजार बढी पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण