१७ मार्चपछि चीनमा कोरोनाभाइरसका सबैभन्दा कम संक्रमित
आइतबार, ०७ वैशाख २०७७, ०९ : ३१
चीनको नेशनल हेल्थ कमिशनले शनिबार कोरोनाभाइरसका १६ नयाँ संक्रमित भेटिएको जानकारी दिँदै यो १७ मार्चपछि सबैभन्दा कम संक्रमण भटिएको हो ।
१७ अप्रिलमा २७ नयाँ संक्रमित देखिएका थिए । चीनमा कोरोनाभाइरसको कूल ८२ हजार ७ सय ३५ संक्रमित भेटिएका छन् र हालसम्म मृतकको संख्या ४ हजार ६ सय ३२ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण