कोरोनालाई संसारबाट छिटो भगाऊँ भाछ
बिहीबार, २५ वैशाख २०७७, २२ : १७
-सोनुश्री पौडेल
कोरोनालाई संसारबाट छिटो भगाऊँ भाछ
मैले आज सातु खाएँ कति मिठो भाको
बजारको नखाऊँ भनी घरको कुरा खाको
चाउचाउ र चिजबल धेरै खानहुन्न
पसलतिर नगए पछि कोरोनाले छुन्न ।
खाजाखाई कापीभरि बनाएँ मैले चित्र
तिनै चित्रकलर गरेँदुई घन्टा भित्र
स्कुलजान नपाउँदाअलि दुःख लाछ
कोरोनालाई संसारबाट छिटो भगाऊँ भाछ ।
नयाँ किताब बोकी स्कुल जाने थियो मन
साथीसँग गफ गर्ने धेरै कुरा छन्
कहिले आउला हाँसीहाँसी स्कुल जाने दिन
क,ख,ग,घ, ए,बी,सी,डी, एक, दुई, तीन ।
सिर्जनशील स्कुल बबरमहल
कक्षा १,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण