कोरोना भाइरसः पछिल्लो २४ घण्टामा विश्वभरमा जे भयो
शनिबार, ०३ जेठ २०७७, ०८ : ४२
एजेन्सी : जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या ४५,३१, ८११ पुगेको छ ।
आधिकारिक आंकडाका अनुसार कोभिड–१९ को महामारीका कारण अहिलेसम्म विश्वभर ३०७,००१ को मृत्यु भएको छ ।
यद्यपि, कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या र संक्रमितको संख्या माथि उल्लेखित संख्याभन्दा बढी हुने बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण