शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका संक्रमित

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ । पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा...