अमेरिकामा संक्रमितको संख्या १५ लाख नाघ्यो, साढे ८९ हजार बढीको मृत्यु
आइतबार, ०४ जेठ २०७७, ०७ : ०५
अमेरिकामा एकैदिन २३ हजार बढी संक्रमित भेटिएसँगै संक्रमितको संख्या १५ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ४० जना नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको कूल संख्या १५ लाख ७ हजार ९ सय २५ रहेको छ । संक्रमितमध्ये १६ हजार २ सय ४८ को अवस्था गम्भीर छ ।
साथै, पछिल्लो २४ घण्टामा १ हजार ९६ को मृत्यु भएको छ । हालसम्म यहाँ ८९ हजार ६ सय ३ जनाको मृत्यु भइसकेको छ ।
यद्यपि, ३ लाख ३९ हजार २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण