बुवाको जन्मदिनमा रितेश देशमुखको भावुक श्रद्धाञ्जली, उनको लुगा लगाएर आफैंलाई सुम्सुमाइरहे
मङ्गलबार, १३ जेठ २०७७, १७ : ५२
बलिउड अभिनेता रितेश देशमुखको आफ्ना पिता विलासराव देशमुखको जन्मदिनमा उनलाई याद गर्दै यस्तो भिडियो बनाएका छन् जुन निकै भावुक छ । उक्त भिडियोमा रितेश ह्याङ्गरमा झुन्डिएको कुर्ता–कोट नजिकै जान्छन् र त्यसमा एउटा हात छिराएर काँध र टाउकामा आफ्नो हात यसरी राख्छन् कि झट्ट हेर्दा उनका बुवाले नै उनलाई सुम्सुमाइरहेको जस्तो देखिन्छ ।
२६ मे मा महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलासरावको ७५ औं जन्मजयन्ती हो । भिडियोमा ऋतिक रोशनको फिल्म अग्निपथको गीत बजिरहेको सुन्न सकिन्छ ।
उनले भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘ह्याप्पी बर्थडे पापा । तपाईंको अभाव प्रत्येक दिन खट्किन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण