जुम्लाका आठ स्थानीय तहलाई २ अर्ब १२ करोड बजेट
शनिबार, १७ जेठ २०७७, १० : ५८
जुम्ला – जुम्लाका आठ स्थानीय तहलाई संघीय सरकारले अगामी आर्थिक वर्ष २०७७/०७८का लागि दुई अर्ब १२ करोड बजेट बिनियोजन गरेको छ ।
समानिकरण, सशर्त र समपुरक अनुदान गरी संघीय सरकारले जिल्लाका आठ स्थानीय तहलाई उक्त बजेट उपलब्ध गराएको हो ।
जिल्लाको आठ स्थानीय तहमध्ये सबैभन्दा बढी चन्दनाथ नगरपालिकाले ३५ करोड ५२ लाख प्राप्त गरेको छ । भने सबैभन्दा कम गोठिचौर गाउँपालिकालाई १८ करोड बजेट बिनियोजन गरिएको छ ।
जुम्ला जिल्लाको लागि बिनियोजन बजेटः
चन्दननाथ नगरपालिकाः रु ३५ करिड ५२ लाख
कनकासुन्दरी गांउपालिकाः रु २७ करोड २८ लाख
गुठीचौर गांउपालिकाः रु १८ करोड
तातोपानी गांउपालिकाः रु २७.८३ करोड
तिला गांउपालिकाः रु २८.५२ करोड
पातरासी गांउपालिकाः रु २५.९८ करोड
सिंजा गांउपालिकाः रु २४.३१ करोड
हिमा गांउपालिकाः रु २४.६७ करोड
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण