गर्भवती हात्तीको हत्याराबारे जानकारी दिनेलाई एक लाख इनाम
बिहीबार, २२ जेठ २०७७, १३ : ५५
वाइल्ड लाइफ एसओएसले भुइँकटहरभित्र बिस्फोटक पदार्थ राख्नेविरुद्ध आवाज उठाएको छ । यस्तो बिस्फोटक जनावरको मुखमा बिस्फोट हुन्छ जसले जनावरकै मृत्यु गराउँछ । वाइल्ड लाइफ एसओएसले यस्तो अपराध रोक्न माग गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा पत्ता लागेअनुसार हात्तीको मुखमा घाउ भएको थियो र क्रुड बमका कारण जिब्रो पनि टुक्रा भएको थियो । भुइँकटहरमा लुकाएको बिस्फोटक उसले चपायो र तीन दिनपछि मृत्यु भयो ।
वाइल्ड लाइफ एसओएसले हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न सहयोग गर्नेलाई एक लाख इनाम घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण