उत्साहपूर्ण बन्यो सिरहाको मनोनयन (फोटोफिचर)
बुधबार, २१ भदौ २०७४, १९ : ५७
सिरहा– पहिलो र दोस्रो चरणमा ६ प्रदेशको निर्वाचन सम्पन्न भए पनि निर्वाचन हुने नहुने आशंका रहेको २ नम्बर प्रदेशको निर्वाचन झनै उत्साहबद्र्धक बन्दै गएको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबारको मनोनयन विना अवरोध शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेका राजपा नेपालका कार्यकर्ताहरु बाँजागाजाका साथ रमाइलो गर्दै मनोनयन दर्ता गर्न पुगेको देखिन्थ्यो । २ नम्बर प्रदेशको आन्दोलनको केन्द्र मानिएको सिरहा जिल्लामा दलका कार्यकर्ताहरु बुधबार दिनभर नै निकै उत्साहका साथ मनोनयनमा सहभागी देखिए ।
सिरहाका १७ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरुले साना दल र स्वतन्त्र उम्मेदवारहरुलाई दर्ता गर्न समय मिलाएर मनोनयन पत्र दर्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण