फिल्म ‘पैसो’ सार्वजनिक
बिहीबार, २९ जेठ २०७७, १४ : १७
काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनमा चलचित्र क्षेत्रका ब्यक्तिमा परेको असरको बिषयमा छोटो फिल्म ‘पैसो’ निर्माण भएको छ । अर्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता राज न्यौपाने र अर्जुन तिवारी हुन् । युट्युवमार्फत सार्वजनिक फिल्ममा अर्जुन सुवेदी, सन्जोग पौडेल, राकेश विक, सञ्जय पोखरेल, रामु घिमिरे, कुष्णबहादुर गिरी लगायतको अभिनय समेटिएको छ ।
फिल्मको लेखक तथा निर्देशक राज न्यौपाने हुन् । लकडाउनका कारण प्रभावित राजधानीका तीन फिल्मकर्मीको कथा फिल्मले देखाउन खोजेका निर्देशक न्यौपानले बताए । विनय कार्कीको संगीत र अर्जुन तिवारीको छायाँकन तथा सम्पादन फिल्ममा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण