मर्यादा विपरित काम गरेको आरोपमा डाक्टर बर्खास्त
शुक्रबार, ३० जेठ २०७७, १२ : ५४
रौतहट । रौतहटको मौलापुर नगरपालिकाले डाक्टर हरिशंकर प्रसादलाई बर्खास्त गरेको छ । प्राथमिक स्वास्थ केन्द्र पतौरामा कार्यरत डाक्टर प्रसादलाई पदीय मर्यादा विपरित काम गरेको आरोप लगाउँदै लगाउँदै नगरपालिकाले बर्खास्त गरेको हो ।
करार सेवामा कार्यरत डाक्टर हरिशंकर प्रसादले पदीय मर्यादा विपरित काम गरेको आरोप लगाउँदै नगरपालिकाले लिखित स्पस्टीकरणको माग गरेको थियो । तर हरिशंकरले स्पष्टीकरणको वास्ता नगरेको मौलापुर नगर कार्यपालिकाको आरोप छ । स्पष्टीकरण बेवास्ता गरेपछि नगर कार्यपालिका बैठकको निर्णय अनुसार उनलाई बर्खास्त गरिएको प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण