शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा ८३ मतदानस्थल अतिसंवेदनशिल

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रौतहटमा ८३ मतदानस्थल अति संवेदनशिल रहेको छ । भारतिय  सिमानासँग  जोडिएका, यातायातको असुविधा र चुरेसँग जोडिएका मतदानस्थललाई स्थानीय प्रशासनले अति संवेदनशिलको सूचीमा...