कोरोनासँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न साझाको माग
शुक्रबार, ३० जेठ २०७७, १८ : १५
काठमाडौं । साझा पार्टीले कोभिड–१९ सँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको छ । सो पार्टीले आज एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्कटले विविध क्षेत्रमा पारेको तत्कालीन र दीर्घकालीन असरसँग जुध्न उच्चस्तरीय विज्ञ समिति निर्माण गर्न माग गरेको हो ।
साझा पार्टीले मुलुकमा झण्डै तीन महिना भएको बन्दाबन्दीका कारण दैनिक ज्याला, मजदूरी गर्ने लाखौँ नागरिकको जीवन अत्यन्त कष्टकर बन्दै गएको, उद्योग व्यवसाय, कृषि पर्यटन, शिक्षालगायतका क्षेत्र धराशायी हुँदै गएकोमा चिन्ता व्यक्त गरेको छ । विदेशमा अलपत्र परेका नेपालीलाई चाँडो स्वदेश ल्याउन साझाले सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण