ब्राजिलमा एकैदिन ३५ हजार नयाँ संक्रमित देखिए
बुधबार, ०३ असार २०७७, ०८ : १५
ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३४ हजार ९ सय १८ नयाँ संक्रमित देखिएका छन् । यसका साथै ब्राजिलमा हालसम्म कोरोनाका कूल ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कूल १ हजार २ सय ८२ जनाको ज्यान गएको छ । यहाँ मृतकको संख्या ४२ हजार २ सय ४१ पुगेको छ ।
मृत्यु र संक्रमणको हिसाबले ब्राजिल अमेरकापछि दोस्रो स्थानमा छ । ओर्गनाइजेशन फर इकनोमिक को–अपरेशन एण्ड डेभलपमेन्टले ब्राजिललाई कोरोनाको दोस्रो लहर आए यहाँको अर्थव्यवस्था ९.१ प्रतिशत भन्दा पनि तल खस्कने चेतावनी दिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण