इटालीबाट नेपाल इन्भेष्टमेन्ट बैंकको पुरै पैसा फिर्ता
बिहीबार, ०४ असार २०७७, १४ : ३६
काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट पुरै पैसा फिर्ता पाएको छ । इटालीमा मुद्दा जितेपछि त्यहाँको बैंकबाट पुरै पैसा भुक्तानी पाएको बैंकले जनाएको छ ।
इनभेष्टमेन्ट बैंकले एक विज्ञप्ती जारी गरी बुधबार बिहान र साँझ गरेर दुई किस्तामा पुरै पैसा पाएको जनाएको हो ।
इटलीको अदालतमा परेको तनहुँ हाइड्रोपावर सम्बन्धि मुद्दामा १६ महिनापछि नेपाल इन्भेष्टमेन्ट बैंकले न्याय पाएको थियो । बैंकले गत साता २ अर्ब चार करोड रुपैयाँको मुद्दा जितेको थियो ।
सम्वन्धित समाचार
नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा जित्यो दुई अर्बको मुद्दा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण