विमानस्थलको पार्किङमा थन्किएका हवाइजहाज र हेलिकप्टर, तस्बिरमा हेरौं
बिहीबार, ०४ असार २०७७, १७ : ३८
काठमाडौँ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण लामो समय देखिको लकडाउन जारी छ । लकडाउनका कारण उडान बन्द भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाइजहाज तथा हेलिकप्टर त्यसै थन्किएका छन् । लामो समयसम्म पार्किङमा राखिएका जहाज र हेलिकोप्टरको कम्पनीहरुले मर्मत सम्भार पनि गरिरहेका छन् । सरकारले आन्तारिक उडानलाई खुकुलो बनाउने तयारी गरेसँगै कम्पनीहरुले उडानको तयारी समेत गरिरहेका छन् । तस्बिरः रासस



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण