कपिलवस्तुमा चट्याङ लागेर एकको मृत्यु
बिहीबार, ११ असार २०७७, १७ : ५३
बुटवल । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–११ स्थित थुनिहामा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ ।
खेतमा काम गर्दै गरेका थुनिहाका ४५ बर्षिय सत्यनारायण कुर्मीलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर घाइते भएका उनलाई चन्द्रौटास्थित स्थानीय मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको छाती र बायाँ हात चट्याडले जलेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण