फिल्म ‘परिस्थिति’ सार्वजनिक
आइतबार, १४ असार २०७७, १६ : १८
काठमाडौं । विजी बर्मा फिल्मस्को व्यानरमा निर्माण भएको छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । समसामयिक विषयवस्तुमा तयार फिल्ममा राजन मर्हजन, मिलन तामाङ, निशान स्यानताङ पूर्ण, माया थिङ, क्षितिज लामा, राजु स्यान्ताङ, अमर थिङलगायतको अभिनय रहेको छ ।
अभिनेता किशोर खतिवडाको लेखन तथा निर्देशन रहेको फिल्मको निमार्ता कला राई रहेकी छन् । थुप्रै ठुलो पर्दाको फिल्ममा अभिनेताको रुपमा देखिएका किसोरले फिल्ममा पनि मुख्य भूमिका निर्वाह गरेका छन् ।
फिल्ममा दिवश गुरुङको छायाँकन तथा कमल खालिङको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण