एलजीको वासर ड्रायर वासिङ मेसिनको माग बढ्यो
आइतबार, २८ असार २०७७, २० : ४३
वर्षायामको सुरुवात भएसँगै नेपाली बजारमा एलजीको वासर ड्रायर वासिङ मेसिनको माग अत्याधिक बढेको कम्पनीले जनाएको छ ।
१० वर्ष वारेण्टी, एलर्जी मुक्त, ट्रु स्टिम, ६ मोसन डिरेक्ट ड्राईभजस्ता विशेषता सो वासिङ मेसिनको रहेको छ ।
एलजीमा विभिन्न मोडलका वासिङ मेसिनहरु रहेको छन् । जसमा ८ देखि १८ केजि सम्मको लुगाधुने क्षमता साथै ५ देखि १० केजी सम्मको लुगा केही समयमै सुकाउने क्षमता रहेको छ । जसकारण वर्षायाममा भिजेको कपडाबाट हुने समस्या जस्तै सुकाउने समस्या, दुर्गन्ध आउने, लुगा खराब हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपअन्तर्गतको सि.जी. इम्पेक्स प्रा.ली. हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण