ललितपुर । नेपालको सर्वाधिक डाउनलोड गरिएको ट्राभल एप 'ट्रिप टर्बो' र विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म 'अगोडा' बीच रणनीतिक साझेदारी भएको छ । यस सहकार्यसँगै अब नेपाली यात्रुहरूले विश्वभरका अन्तर्राष्ट्रिय होटलहरू सिधै...