इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेको पदावधि थपियो
मङ्गलबार, ३० असार २०७७, १९ : ५८
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेलाई पुन नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । असार मसान्तमा पाण्डेको कार्यकाल सकिँदै थियो ।
नेपाल राष्ट्र बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका पाण्डेले १९८७ मा एनआइडीसी हुँदै तत्कालिन इन्डोस्वेज बैंकमा जागिर सुरु गरेका थिए । इन्डोस्वेज बैंकमा काम गर्दा गर्दै हिमालयन बैंकमा सन् १९९२ देखि २००२ सम्म काम गरेका थिए ।
कोलकाताबाट स्नातक गरेका पाण्डेले युनिभर्सिटीबाट एमबीए गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण