कट्रिना कैफका यी तस्बिरले पाए चौतर्फी वाहवाही
बिहीबार, ०१ साउन २०७७, १३ : ३७
बलिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र आफ्ना थुप्रै तस्बिर सेयर गरिरहन्छिन् । उनले पोस्ट गर्ने तस्बिरको निकै चर्चा समेत हुनेगर्छ । कट्रिना आज (जुलाई १६) मा आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । उनको जुलाई सन् १९८३ जुलाई १६ मा हङ्गकङमा भएको थियो । कट्रिनाले १४ वर्षको उमेरमा मोडलिङमार्फत् आफ्नो करियरको सुरुवात गरेका थिए । कट्रिना बलिउडकी शीर्ष नायिकामध्येकी एक हुन् । उनको जन्मदिनको मौकामा उनका निकै चर्चित भएका १० तस्बिर हेरौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
-
रास्वपा महाधिवेशनः यस्तो छ निर्वाचनको पूर्ण कार्यतालिका
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण