पर्वतमा सामूहिक बलात्कार, २ जना पक्राउ
सोमबार, ०५ साउन २०७७, १४ : ००
काठमाडौं । पर्वतको महाशिला गाउँपालिका–५ स्थित पिँडालु खोलामा सामूहिक बलात्कार भएको छ । दुईजना किशोर मिलेर मानसिक रुपमा अशक्त १७ वर्षीया किशोरीलाई बलात्कार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
बलात्कार आरोपी १२ वर्षीय र १४ वर्षीय किशोरलाई ईलाका प्रहरी कार्यालय लुंखु देउरालीबाट खटिएको प्रहरी टोलीले पक्रेको हो । जेठ १७ मा किशोरीमाथि सामूहिक बलात्कार भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, बर्दियाको गुलरियाबाट बलात्कार आरोपी २० वर्षीय अतुल तमौलीलाई प्रहरीले पक्रेको छ । १२ वर्षीया बालिकालाई उनले जबर्जस्ती करणी गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ०७६ भदौ १६ मा बालिका बलात्कारपछि उनी फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण