कोरोना त्रासकाबीच रातो मछिन्द्रनाथको रथारोहण हुने
बुधबार, ०७ साउन २०७७, १५ : ०९
काठमाडौं । कोरोना त्रासकाबीच रातो मछिन्द्रनाथको रथारोहण हुने भएको छ । यस वर्ष आगामी साउन १० गते मछिन्द्रनाथको रथारोहणको शुभसाइत रहेको छ ।
मछिन्द्रनाथको रथारोहणका लागि साउन १० गते दिनको १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्मको शुभसाइत रहेको छ । गुठी संस्थानले उक्त दिन विगत वर्षहरुमा जस्तै गर्नुपर्ने धार्मिक कार्यहरु गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।
कोरोनाभाइरस संक्रमण फैलन सक्ने र जोखिम कायम रहेको भन्दै सरकारले अझैपनि धार्मिक सभा सम्मलेन गर्न अनुमति दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण