मनोजको संगीतमा अञ्जुले गाइन् ‘जुनी जुनी’
शुक्रबार, ०९ साउन २०७७, १८ : २९
काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक भएको छ । मनोज चौलागाईको एरेन्ज तथा संगीत रहेको प्रेममय गीतमा अन्जुलाई गायक कौशलराज खड्काले साथ दिएका छन् ।
गीतको भिडियोमा गायक खड्का र ऋचा थापाको अभिनय देख्न सकिन्छ । हस्त गौतमको शब्द रहेको गीतको भिडियो सियोन श्रेष्ठले निर्देशन गरेका हुन् ।
धुलिखेलको रमणीय स्थानमा खिचिएको भिडियोमा मुकेश हुमागाईको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण