विभिन्न अभियोगमा फरार पक्राउ
शनिबार, १० साउन २०७७, १९ : ००
जिल्ला प्रहरी कार्यालयले विभिन्न अभियोगमा फरार १२ प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका यज्ञबहादुर बोहरा, मोहन केसी, घनश्याम घर्ती, सम्बन्धविच्छेद मुद्दाका असारे सुनार, करकाप मुद्दाका चित्रबहादुर राना, नाता कायम मुद्दाका गणेश वली रहेका छन् ।
यस्तै लुटपाट मुद्दाका चन्द्रबहादुर वली, कुटपिट मुद्दाका नीमकुमारी घर्ती, सुनिता पुन, सम्झना पाण्डे, धनी घर्ती र विविध मुद्दाका प्रेमबहादुर खत्रीलाई पक्राउ गरिएको कार्यालयका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
प्रहरीले विभिन्न मितिमा जिल्ला अदालतद्वारा फैसला सुनाइएका उनीहरुलाई घरमै लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ । जिल्लामा आपराधिक घटनामा समेत कमी आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण